Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

चुनाव लक्षित बजेट नल्याएको अर्थमन्त्री शर्माको जिकिर

चुनाव लक्षित बजेट नल्याएको अर्थमन्त्री शर्माको जिकिर

  • सोमवार, जेठ १६ २०७९

  • 738
    SHARES

  • चुनाव लक्षित बजेट नल्याएको अर्थमन्त्री शर्माको जिकिर
    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको जिकिर गर्नुभएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी कुरा बजेटमा नराखिएको दाबी गर्नुभएको हो । 
     
    ‘बजेटमा चुनावी कुरा छैन, थोरै बाहेक हिजोकै कुरालाई निरन्तरता दिएको हो’ उहाँले भन्नुभयो, ‘उत्पादन बढाउनुपर्छ, आत्मनिर्भर हुनुपर्छ भन्नु चुनावी कुरा हो र ?’ सरकारी कर्मचारीको तलब हरेक तीन वर्षमा बढाउने नियम नै रहेको भन्दै अर्थमन्त्री शर्माले भन्नुभयो, ‘त्यो चुनावी कुरा होइन ।’
     
    उहाँले किसानलाई उत्प्रेरित गर्न किसान पेन्सनको कार्यक्रम ल्याएको भन्दै त्यसलाई चुनावसँग जोड्न नमिल्ने बताउनुभएको छ । 


    सोमवार, जेठ १६ २०७९०३:५८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij