Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशसभा बैठक सुरु, सरकारकोे नीति तथा कार्यक्रम प्रस्तुत

बागमती प्रदेशसभा बैठक सुरु, सरकारकोे नीति तथा कार्यक्रम प्रस्तुत

  • सोमवार, जेठ १६ २०७९

  • 676
    SHARES

  • बागमती प्रदेशसभा बैठक सुरु, सरकारकोे नीति तथा कार्यक्रम प्रस्तुत

    काठमाडौं । बागमती प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गत पाँचौ बैठकमा प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शार्मले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ ।

    प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्रका लागि योजना ल्याउने गरी नीति तथा कार्यक्रम तयार पारेको जनाइएको छ ।

    प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको बताइएको छ ।

     


    सोमवार, जेठ १६ २०७९०२:४१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij