Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मिस नेपालमा २४ युवती भिड्दै

मिस नेपालमा २४ युवती भिड्दै

  • सोमवार, जेठ १६ २०७९

  • 691
    SHARES

  • मिस नेपालमा २४ युवती भिड्दै

    काठमाडौं । ‘मिस नेपाल–२०२२’ को उपाधिका लागि २४ युवती भिड्ने भएका छन् । आयोजक द हिडन ट्रेजरले एक कार्यक्रमकाबीच फाइनल २४ युवती सार्वजनिक गरेको हो ।

    प्रतियोगीलाई कन्टेस्टेन्ट नम्बर तथा स्यास समेत वितरण समेत गरिएको कार्यक्रममा मिस नेपाल नम्रता श्रेष्ठ, मिस अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल सुप्रा नेशनल सिमल कनौजिया, मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्माले प्रतियोगीलाई स्यास लगाइदिएका थिए ।

    प्रतियोगिताको फाइनल ४ असारमा आयोजना हुँदैछ । जसमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुङ्गाना, अस्रा श्रेष्ठ, दिलासा डोटेल, गङ्गा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका छन् ।


    सोमवार, जेठ १६ २०७९०२:२२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij