Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

भोलि मध्यरातदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञाको निर्णय

भोलि मध्यरातदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञाको निर्णय

  • मंगलवार, भाद्र २ २०७७

  • 904
    SHARES

  • भोलि मध्यरातदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञाको निर्णय

    भोलि मध्यरातदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा एक सातासम्म  निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।  

    मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले भाेलि मध्यराति १२ बजेदेखि  लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

    उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपनि प्रशासन सो निर्णयमा पुगेको हो । आजमात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँ उपत्यकामा संक्रमितको संख्या २५ सय हाराहारी पुगिसकेको छ । 

     


    मंगलवार, भाद्र २ २०७७०८:१३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij