Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

शैक्षिक सत्र सुरु हुनुअघि सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच गरिने (LIVE)

शैक्षिक सत्र सुरु हुनुअघि सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच गरिने (LIVE)

  • आइतवार, जेठ १५ २०७९

  • 592
    SHARES

  • शैक्षिक सत्र सुरु हुनुअघि सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच गरिने (LIVE)
    काठमाडौं । आगामी आर्थिक वर्षदेखि शैक्षिक सत्र सुरु हुनुअघि सामुदायिक विद्यालयका विद्यार्थीहरूको स्वास्थ्य जाँच गरिने भएको छ ।
     
    अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/७० को बजेट प्रस्तुत गर्दै शैक्षिक सत्र सुरु हुनुअघि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिलाउने बताउनुभएको छ । 
    (LIVE)


    आइतवार, जेठ १५ २०७९०६:३५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij