Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवाको गृह जिल्लामा मेडिकल कलेज स्थापना गरिने

प्रधानमन्त्री देउवाको गृह जिल्लामा मेडिकल कलेज स्थापना गरिने

  • आइतवार, जेठ १५ २०७९

  • 653
    SHARES

  • प्रधानमन्त्री देउवाको गृह जिल्लामा मेडिकल कलेज स्थापना गरिने
    काठमाडौं । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने भएको छ । 
     
    आइतबार(आज) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले डडेलधुरा मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु गरिने बताउनुभएको हो ।
     
    यसका लागि आवश्यक प्रक्रिया सुरु गरिने भएको छ ।
     


    आइतवार, जेठ १५ २०७९०५:३९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij