Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सुत्केरीलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता (LIVE)

सुत्केरीलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता (LIVE)

  • आइतवार, जेठ १५ २०७९

  • 718
    SHARES

  • सुत्केरीलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता (LIVE)

    काठमाडौं । सरकारले आगामी वर्षदेखि मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने भएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९–८० को बजेट प्रस्तुत गर्दै २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने घोषणा गर्नुभएको हो ।

    उनले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई एकमुस्टरुपमा पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने बताउनुभयो।

    त्यस्तै अर्थमन्त्री शर्माले प्रसूती सेवा उपलब्ध गराई आमा सुरक्षा कार्यक्रममा रकम वृद्धि गर्ने घोषणा गर्नुभयो ।

    भिडियो हेर्नुहोस्


    आइतवार, जेठ १५ २०७९०५:२५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij