Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कृषि आधुनिकीकरणका लागि ५ अर्ब ९० करोड विनियोजन 

प्रधानमन्त्री कृषि आधुनिकीकरणका लागि ५ अर्ब ९० करोड विनियोजन 

  • आइतवार, जेठ १५ २०७९

  • 447
    SHARES

  • प्रधानमन्त्री कृषि आधुनिकीकरणका लागि ५ अर्ब ९० करोड विनियोजन 
    काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि पाँच अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।
     
    आइतबार(आज) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिनुभयो ।
     
    यस्तै, कृषिको रूपान्तरण अभियानमा काम गर्ने प्रदेशलाई पाँच करोडका दरले प्रोत्साहन रकम उपलब्ध गराउने तथा आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
     


    आइतवार, जेठ १५ २०७९०४:४१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij