Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

विश्वका २० देशमा मंकिपक्सको सङ्क्रमण पुष्टि

विश्वका २० देशमा मंकिपक्सको सङ्क्रमण पुष्टि

  • आइतवार, जेठ १५ २०७९

  • 488
    SHARES

  • विश्वका २० देशमा मंकिपक्सको सङ्क्रमण पुष्टि

    एजेन्सी । विश्वका २० देशमा मंकिपक्सको सङ्क्रमण पुष्टि भएको छ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विभिन्न देशमा मंकिपक्सबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ।

    विश्वभर अहिलेसम्म दुई सयभन्दा धेरैमा मंकिपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन्।

    “हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु एक सयभन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ,” डब्ल्यूएचओका अधिकारीले भने।

    मंकिपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्।

     


    आइतवार, जेठ १५ २०७९१०:२९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij