Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बालेन साहप्रति प्रचण्डको अभिव्यक्ति, अधिकांश स्वतन्त्र उम्मेदवार पार्टीकै

बालेन साहप्रति प्रचण्डको अभिव्यक्ति, अधिकांश स्वतन्त्र उम्मेदवार पार्टीकै

  • शुक्रवार, जेठ १३ २०७९

  • 842
    SHARES

  • बालेन साहप्रति प्रचण्डको अभिव्यक्ति, अधिकांश स्वतन्त्र उम्मेदवार पार्टीकै

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले नवनिर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई शुभकामना दिएका छन् ।

    साथै प्रचण्डले साहको जितले सबै पार्टीलाई सकारात्मक सन्देश दिएको पनि बताएका छन् । प्रचण्डले काठमाडौंमा जस्तो किसिमले बालेन आए, त्यो विचारणीय र सकरात्मक भएको बताए ।


    यस्तै प्रचण्डले काठमाडौं बाहेक अधिकाश स्वतन्त्र उम्मेदवारहरु पार्टीकै भएको दावी गरे ।

     

     


    शुक्रवार, जेठ १३ २०७९०२:३६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij