Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बालेनलाई बधाई दिँदै बिश्वप्रकाशले भने : 'जनता जनार्दनको फैसला सर, आँखो पर'

बालेनलाई बधाई दिँदै बिश्वप्रकाशले भने : 'जनता जनार्दनको फैसला सर, आँखो पर'

  • शुक्रवार, जेठ १३ २०७९

  • 771
    SHARES

  • बालेनलाई बधाई दिँदै बिश्वप्रकाशले भने  : 'जनता जनार्दनको फैसला सर, आँखो पर'

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहलाई बधाई दिएका छन् । उनले स्वतन्त्र उम्मेदवार बालेनको जितले सकारात्मक ढंगले जबर्जस्त दबाब दिएको बताएका हुन्।

    उनले ‘काठमाडौंका सचेत मतदाताले दिएको सन्देश गहन रुपले आत्मसात गर्न आग्रह गरेका छन्। एक नोट जारी गर्दै शर्माले भनेका छन्, ‘लोकतन्त्रमा जनता जनार्दनको फैसला सर, आँखो पर !’ 

    283679407_566813861473694_5250442718417422654_n.jpg

     


    शुक्रवार, जेठ १३ २०७९०८:५२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij