Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

ओलीको टिप्पणी : 'नीति तथा कार्यक्रम चास्नीमा नडुवाएको जेरी जस्तो'

ओलीको टिप्पणी : 'नीति तथा कार्यक्रम चास्नीमा नडुवाएको जेरी जस्तो'

  • बिहिवार, जेठ १२ २०७९

  • 433
    SHARES

  • ओलीको टिप्पणी : 'नीति तथा कार्यक्रम चास्नीमा नडुवाएको जेरी जस्तो'

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम तेलमा तारेको, चास्नीमा नडुवाएको जेरी जस्तो भएको टिप्पणी गरेका छन् ।

    सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग दिँदै उनले भने, ‘तेलमा मात्र तारेको चास्नीमा नडुवाएको जेरी जस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको कस्तो नीति हो रु’

    नीति तथा कार्यक्रमका बुँदा नम्बर ११०, १३१, १३२, १६१ यसका नमुनाहरू रहेको उनले बताए ।उनले नीति तथा कार्यक्रममा व्याकरणसमेत नमिलेको आरोप लगाएका छन् ।


    बिहिवार, जेठ १२ २०७९११:५५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij