Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको निर्णय : आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण दिने

माओवादी केन्द्रको निर्णय : आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण दिने

  • बुधवार, जेठ ११ २०७९

  • 607
    SHARES

  • माओवादी केन्द्रको निर्णय : आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण दिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई एकै ठाउँ राखेर प्रशिक्षण दिने भएको छ । 

    बुधबार(आज) बसेको सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले आगामी जेठ १८ र १९ गते स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षलाई काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो । प्रशिक्षण नयाँ जनप्रतिनिधिले गर्ने कामबारे विस्तृतमा सिकाइने छ ।

    उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विशेषज्ञले प्रशिक्षण दिने माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । नेकपा माओवादीले स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमध्ये १ सय २१ पालिका प्रमुख र १ सय २८ पालिका उपप्रमुख निर्वाचित भएका छन् ।


    बुधवार, जेठ ११ २०७९०३:५३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij