Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु

विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु

  • सोमवार, भाद्र १ २०७७

  • 1.0K
    SHARES

  • विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु

    कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ८ मधुमाराका ४७ वर्षका पुरुषको उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको हो ।

    आइतबार भर्ना भएका उनकोे सोमबार बेलुका मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

    यससँगै, विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ८ पुगेको छ ।

     


    सोमवार, भाद्र १ २०७७०७:१०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij