Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम संसदमा पेस

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम संसदमा पेस

  • मंगलवार, जेठ १० २०७९

  • 627
    SHARES

  • राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम संसदमा पेस
    काठमाडौं - सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसदमा पेस गरेको छ।
     
    प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्।
     
    आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको छ।
     
     


    मंगलवार, जेठ १० २०७९०४:२५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij