Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कोरोनाका ६ जना संक्रमित थपिए, सक्रिय संक्रमित १४१

कोरोनाका ६ जना संक्रमित थपिए, सक्रिय संक्रमित १४१

  • आइतवार, जेठ ८ २०७९

  • 390
    SHARES

  • कोरोनाका ६ जना संक्रमित थपिए, सक्रिय संक्रमित १४१

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

    २ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    यस्तै, पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । यससँगै देशभर सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ ।

     


    आइतवार, जेठ ८ २०७९०४:३५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij