Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बालेनले कटाए ३३ हजार, केशव स्थापितलाई कति मत ?

बालेनले कटाए ३३ हजार, केशव स्थापितलाई कति मत ?

  • शनिवार, जेठ ७ २०७९

  • 1.3K
    SHARES

  • बालेनले कटाए ३३ हजार, केशव स्थापितलाई कति मत ?

    काठमाडौं – काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले ३३ हजार मत कटाएका छन् ।

    पछिल्लो मत परिणामअनुसार लौरो चुनाव चिह्न लिएर लडेका साहले ३३ हजार २६० मत प्राप्त गरेका छन् । उनले मतगणनाको सुरुवातबाट नै अग्रता बनाइरहेका छन् । दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले भने १७ हजार ६९२ मत ल्याएका छन् ।

    त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १७ हजार ५७९ मत ल्याएकी छिन् ।


    शनिवार, जेठ ७ २०७९०८:०८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij