Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपालगन्ज उपमहानगरमा कांग्रेस विजयी, विष्ट मेयरमा निर्वाचित

नेपालगन्ज उपमहानगरमा कांग्रेस विजयी, विष्ट मेयरमा निर्वाचित

  • शुक्रवार, जेठ ६ २०७९

  • 556
    SHARES

  • नेपालगन्ज उपमहानगरमा कांग्रेस विजयी, विष्ट मेयरमा निर्वाचित

    नेपालगन्ज । नेपाली कांग्रेसले उपमहानगरपालिकामा पनि खाता खोलेको छ । उसले बाँकेको नेपालगन्ज महानगरपालिकामा जितेको हो । प्रशान्त विष्ट मेयरमा निर्वाचित भएका हुन् ।

    उनी २३ हजार ४६० मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६ सय ७५ मत पाए । विष्ट गठबन्धनबाट उम्मेदवार बनेका थिए ।
    उपमेयरमा जनता समाजवादी पार्टीका मरुद्दिन राई १७ हजार ९५० मतसहित निर्वाचित भएका छन् ।


    शुक्रवार, जेठ ६ २०७९०८:४१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij