Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

भरतपुरमा रेनु दाहालको मतान्तर झनै फराकिलो बन्यो

भरतपुरमा रेनु दाहालको मतान्तर झनै फराकिलो बन्यो

  • बिहिवार, जेठ ५ २०७९

  • 942
    SHARES

  • भरतपुरमा रेनु दाहालको मतान्तर झनै फराकिलो बन्यो

    काठमाडौं- भरतपुर महानगरमा मेयर उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै गएकी छन्।

    अहिलेसम्मको मत गणनामा रेनु ३३२६ मतले अघि छन्।

    भरतपुर महानगरपालिकामा मेयर रेनु दाहालले १७९१० मत ल्याएकी छन् भने विजय सुवेदीले १४५८४ मत ल्याएका छन्।

    यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेलले ७२३१ मत ल्याएका छन्।

    कांग्रेसबाट उपमेयर उठेका चित्रसेन अधिकारीले १९८४८ मत ल्याएका छन् भने राप्रपाबाट हिमला गुरूङले ११२१९ मत ल्याएकी छन्।


    बिहिवार, जेठ ५ २०७९०८:५९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij