Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

स्थापित र सिर्जनाको मत जोड्दासमेत बालेनको फराकिलो अन्तर

स्थापित र सिर्जनाको मत जोड्दासमेत बालेनको फराकिलो अन्तर

  • बुधवार, जेठ ४ २०७९

  • 544
    SHARES

  • स्थापित र सिर्जनाको मत जोड्दासमेत बालेनको फराकिलो अन्तर

    काठमाडौँ । काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहको मत १८ हजार नाघेको छ । ४६ हजार १८७ मत गन्दा बालेनले १८ हजार १६ मत पाएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ९ हजार ३१९ मत पाएका छन् । स्थापितभन्दा बालेनले ८ हजार ६८७ मत बढी ल्याएका छन् ।

    यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार ३७२ मत ल्याएकी छन् ।


    बुधवार, जेठ ४ २०७९०५:३८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij