Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

४५१ पालिकाको नतिजा सार्वजनिक, कसले कति पालिका जिते ?

४५१ पालिकाको नतिजा सार्वजनिक, कसले कति पालिका जिते ?

  • बुधवार, जेठ ४ २०७९

  • 671
    SHARES

  • ४५१ पालिकाको नतिजा सार्वजनिक, कसले कति पालिका जिते ?

    काठमाडौं – स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म प्राप्त अन्तिम नतिजा अनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ४७ प्रतिशत पालिकामा जित हात पारेको छ।

    २११ पालिकामा कांग्रेसले जित्दा नेकपा एमालेले १३२ पालिकामा जित हात पारेको छ। यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९३ पालिकामा जित हात पारेको छ।

    यस्तै जनता समाजवादी पार्टीले ८ पालिकामा जित निकाल्दा नेकपा एकीकृत समाजवादीले ७ पालिकामा प्रमुख पदमा विजयी भएको छ।

    यस्तै स्वतन्त्र ६, नेमकिपा, राजमो ३, राप्रपाले २ र जनमत पार्टीले १ पालिकामा जित हात पारेको छ।


    बुधवार, जेठ ४ २०७९०३:३३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij