Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

भुँईकटर रेनुको गलपासो, यस्तो छ ताजा मतपरिणाम

भुँईकटर रेनुको गलपासो, यस्तो छ ताजा मतपरिणाम

  • बुधवार, जेठ ४ २०७९

  • 3.0K
    SHARES

  • भुँईकटर रेनुको गलपासो, यस्तो छ ताजा मतपरिणाम

    काठमाडौं । अहिले देशैभरी सर्वत्र चाँसोको विषय भरतपुर मेयरमा कसले बाजी मार्ला भन्नेमा छ । नहोस् पनि कसरी, त्यहाँबाट पुष्पकमल दाहलकी छोरी रेनु दाहाल गठबन्धनको तर्फबाट मेयर उम्मेदवार छिन् ।

    कहिले माओवादी केन्द्रकी रेनु दाहाल त कहिले एमालेका विजय सुवेदीले मतगणना अनुसार अग्रस्थानमा आउने क्रम निरन्तर जारि छ ।

    हालसम्म प्राप्त भएको मतपरिणाम अनुसार रेनुको मतमा व्यापक उछाल आएको छ । २७ हजार ७ सय ४२ मत गन्दा रेनुले १० हजार ७० मत पाएकी छन् ।

    यता विजयले भने ८ हजार ३ सय ४९ मत पाएका छन् । यस्तै, बागी उम्मेदवार दिएर भुँईकटहर चिन्हबाट चुनाव लडेका जगन्नाथ पौडेलले भने ४ हजार ५ सय ५५ मत पाएका छन् ।

     


    बुधवार, जेठ ४ २०७९११:३९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij