Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

भरतपुरमा रेनुले बढाईन् अग्रता, विजय फराकिलो मत अन्तरले पछाडि

भरतपुरमा रेनुले बढाईन् अग्रता, विजय फराकिलो मत अन्तरले पछाडि

  • बुधवार, जेठ ४ २०७९

  • 1.1K
    SHARES

  • भरतपुरमा रेनुले बढाईन् अग्रता, विजय फराकिलो मत अन्तरले पछाडि

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ११ सयको अग्रता लिएकी छन्।

    पछिल्लो मत गणनाअनुसार माओवादी केन्द्रकी दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई फराकिलो मत अन्तरले पछाडि पारेकी हुन्।

    रेनुले ९ हजार ४ सय ५ मत ल्याएकी छन् भने एमालेका सुवेदीले ८ हजार ३७ पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार २ सय ४८ मत ल्याएका छन्।


    बुधवार, जेठ ४ २०७९०६:४०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij