Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पाँच लाख बढी पीसीआर टेष्ट गर्दा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुग्यो

पाँच लाख बढी पीसीआर टेष्ट गर्दा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुग्यो

  • शनिवार, श्रावण ३१ २०७७

  • 649
    SHARES

  • पाँच लाख बढी पीसीआर टेष्ट गर्दा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुग्यो

    काठमाडौं । नेपालमा हालसम्म पाँच लाख बढी पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ५ लाख ५ हजार ६६० पीसीआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

    उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।


    शनिवार, श्रावण ३१ २०७७०४:४९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij