Nov 19 2026 | २०८३, मंसिर ४ गते
१ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ हप्ता अगाडि
सोमवार, जेठ २ २०७९
काठमाडौं । नागार्जुन नगरपालिका वडा नम्बर १० मा सुन्दर बहादुर केसी विजयी भएका छन् ।
नेपाली काँग्रेसबाट उम्मेदवार बनेका केसी ९८२ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजु केसीले ५६१ मत प्राप्त गरेका छन् ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij