Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

भरतपुर अपटेड : रेनुभन्दा विजय ४३ मतले अगाडि

भरतपुर अपटेड : रेनुभन्दा विजय ४३ मतले अगाडि

  • सोमवार, जेठ २ २०७९

  • 820
    SHARES

  • भरतपुर अपटेड : रेनुभन्दा विजय ४३ मतले अगाडि

    काठमाडौँ ।  भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ । महानगर प्रमुखको ११ हजार २०७ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले ३ हजार ८९९ मत पाएका छन् ।

    सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले भने ३ हजार ८५६ मत पाएकी छन् । महानगर प्रमुखमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५४८ मत पाएका छन् ।

    उपप्रमुखमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४३१ मत हासिल गर्दै अग्रतालाई फराकिलो बनाएका छन् । उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले ३ हजार ४१ मत पाएकी छन् । गुरुङलाई एमालेले समेत समर्थन गरेको थियो ।


    सोमवार, जेठ २ २०७९११:२४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij