Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रेनु फेरि झिनो मतले विजयभन्दा अगाडि

रेनु फेरि झिनो मतले विजयभन्दा अगाडि

  • सोमवार, जेठ २ २०७९

  • 612
    SHARES

  • रेनु फेरि झिनो मतले विजयभन्दा अगाडि

    चितवन -   चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई ३ मतले उछिनेकी छन् ।

    १० हजार २०६ मत गन्दासम्म रेनुले ३ हजार ५७८ मत प्राप्त गरेकी छन् भने सुवेदीले ३ हजार ५७५ मत पाएका छन् ।

    कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ३६० मत पाएका छन् । उपमेयर तर्फ कांग्रेसका चित्रसेन अधिकारी अघि छन् ।

    अधिकारीले ४ हजार ४३ मत प्राप्त गर्दा राप्रपाका हिमाल गुरुङले २ हजार ८१६ मत ल्याएका छन् ।


    सोमवार, जेठ २ २०७९०८:०५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij