Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

ढकारी गाउँपालिका अध्यक्षमा कांग्रेसका साउँद विजयी

ढकारी गाउँपालिका अध्यक्षमा कांग्रेसका साउँद विजयी

  • सोमवार, जेठ २ २०७९

  • 405
    SHARES

  • ढकारी गाउँपालिका अध्यक्षमा कांग्रेसका साउँद विजयी

    अछाम । अछामका ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा प्रकाशबहादुर साउँद र उपाध्यक्षमा नेत्रकलादेवी शाही विजयी भएका हुन्।

    साउँदले ३ हजार १ सय ८१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर शाहीले २ हजार ५ सय ५५ मत पाए।

    उपाध्यक्षमा कांग्रेसकै शाहीले ३ हजार १ सय मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका मायादेवी बुढाले २ हजार ५ सय ७३ मत पाइन् ।


    सोमवार, जेठ २ २०७९०६:२६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij