Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

महानगरमा एमालेको हरिबिजोग !

महानगरमा एमालेको हरिबिजोग !

  • आइतवार, जेठ १ २०७९

  • 1.7K
    SHARES

  • महानगरमा एमालेको हरिबिजोग !

    काठमाडौं । देशमा रहेको ६ वटा महानगरपालिकामध्ये नेकपा एमालेका उम्मेदवारले एउटामा पनि अग्रता लिन सकेका छैनन् ।

    महानगरमा एमालेको हरिबिजोग स्थिति छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा दुई वटा महानगरपालिकाको प्रमुख जितेको एमालेले अहिले ती महानगरपालिकामा पनि अग्रता लिन सकेको छैन् ।

    ६ वटै महानगरपालिकामा हालसम्मको मतपरिणाम अनुसार महागठबन्धनको दबदबा रहेको छ ।

     


    आइतवार, जेठ १ २०७९०४:४४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij