Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बालेनले बढाए मतान्तर, एकहजार बढी मतले केशव स्थापित पछाडि

बालेनले बढाए मतान्तर, एकहजार बढी मतले केशव स्थापित पछाडि

  • आइतवार, जेठ १ २०७९

  • 563
    SHARES

  • बालेनले बढाए मतान्तर, एकहजार बढी मतले केशव स्थापित पछाडि

    काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायम राखेका छन् ।


    पछिल्लो मतगणना अनुसार ५ हजार ९ सय ८३ मत गणनामा शाहले २०७१ मतसहित अग्रता बढाएका हुन् ।

    उनलाई नेकपा एमालेका केशव स्थापितले ११६४ मत ल्याएर पछ्याइरहेका छन् ।

    गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १००६ मत पाएकी छन् । बालेनको अग्रताले उनका समर्थकहरु उत्साहित भएका छन् ।


    आइतवार, जेठ १ २०७९१०:३०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij