Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरेको आरोपमा चार पक्राउ

मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरेको आरोपमा चार पक्राउ

  • शुक्रवार, बैशाख ३० २०७९

  • 801
    SHARES

  • मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरेको आरोपमा चार पक्राउ

    काठमाडौं - बैतडीमा मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

    सुर्नया गाउँपालिका–२ वासुदेव मावि लिस्किटा मतदान केन्द्रमा सोही ठाउँका मोहनराम विकमाथि कुटपिट गर्ने उनीहरू पकाउ परेका हुन्।

    पक्राउ पर्नेमा सोही ठाउँका विक्रम विष्ट, हरजीत विष्ट, दिनेश विष्ट र संग्राम विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

    उनीहरूले मतदान केन्द्रमा गएका बेला लखेटेर लात्तीले हानेको घाइते मोहन विकले बताए।

    घाइते बिक अस्पतालमा उपचाररत छन्।


    शुक्रवार, बैशाख ३० २०७९०५:४५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij