Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बझाङमा एमाले र गठबन्धन कार्यकर्ताबीच झडप, मतदान रोकियो

बझाङमा एमाले र गठबन्धन कार्यकर्ताबीच झडप, मतदान रोकियो

  • शुक्रवार, बैशाख ३० २०७९

  • 840
    SHARES

  • बझाङमा एमाले र गठबन्धन कार्यकर्ताबीच झडप, मतदान रोकियो

    काठमाडौं- बझाङमा एमाले र गठबन्धन कार्यकर्ताबीच झडप भएको छ । जयपृथ्वी नगरपालिका–७ मा रहेको मतदानस्थलमा सुनिपिपल चौर माविमा झडप भएको हो ।

    मतपेटिका फुटाएपछि नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ ।

    तनावग्रस्त अवस्था भएपछि नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायरिङ गरेको छ ।

    यसैगरी जिल्लाको केदारस्युँ–४ जगन्नाथ मावि ’ख’ केन्द्रमा पनि झडप भएको छ । मतदाताबीच झडप हुँदा मतदान रोकिएको छ ।


    शुक्रवार, बैशाख ३० २०७९०१:५९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij