Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

विप्लवले कपिलवस्तुबाट मतदान गर्दै

विप्लवले कपिलवस्तुबाट मतदान गर्दै

  • शुक्रवार, बैशाख ३० २०७९

  • 657
    SHARES

  • विप्लवले कपिलवस्तुबाट मतदान गर्दै

    कपिलवस्तु । नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । केन्द्रिय कार्यालय प्रमुख असल क्षेत्रीका अनुसार मताधिकार प्रयोग गर्नका लागि चन्द कपिलवस्तु पुगिसकेका छन् ।

    मतदान प्रक्रियामा भाग लिने कि नलिने भनेर नेकपा विभाजन भइरहेका बेला महासचिव चन्दले भने स्थानीय तहको निर्वाचनमा भाग लिने भएका हुन् ।


    शुक्रवार, बैशाख ३० २०७९०९:३०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij