Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री खाणले रुपन्देहीको तिलोत्तमा-८ बाट गरे मतदान

गृहमन्त्री खाणले रुपन्देहीको तिलोत्तमा-८ बाट गरे मतदान

  • शुक्रवार, बैशाख ३० २०७९

  • 653
    SHARES

  • गृहमन्त्री खाणले रुपन्देहीको तिलोत्तमा-८ बाट गरे मतदान

    काठमाडौं - गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा-८ बाट मतदान गरेका छन् ।

    नेपाली कांग्रेसका नेता समेत रहेका खाँणले ज्योति आधारभूत स्कूल मतदान केन्द्रबाट मतदान दिएका हुन् ।


    शुक्रवार, बैशाख ३० २०७९०७:५१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij