Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

प्रचण्डले गरे पुलिस स्कुल शान्तिपुरबाट मतदान

प्रचण्डले गरे पुलिस स्कुल शान्तिपुरबाट मतदान

  • शुक्रवार, बैशाख ३० २०७९

  • 398
    SHARES

  • प्रचण्डले  गरे पुलिस स्कुल शान्तिपुरबाट मतदान

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्।

    उनले भरतपुर-१४ स्थित पुलिस स्कुल शान्तिपुरबाट पहिलो मतदान गरेका हुन्।

    पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी छ।मेयर उमेदवार स्वयं रेणुले पनि पुलिस स्कुलबाट मतदान गर्ने छिन्। प्रचण्डले अहिले भरतपुर–१४ शिवनगरस्थित प्रचण्ड टोलमा घर बनाइरहेका छन्। उनी २ दिन अघि देखि नै चितवनमा थिए।


    शुक्रवार, बैशाख ३० २०७९०७:२७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij