Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

अस्मिताको 'मुस्कान दिन्छु माया तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

अस्मिताको 'मुस्कान दिन्छु माया तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

  • शुक्रवार, श्रावण ३० २०७७

  • 1.2K
    SHARES

  • अस्मिताको 'मुस्कान दिन्छु माया तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत रिलिज भएको छ। ‘मुस्कान दिन्छु माया तिमीलाई’ बोलको उक्त गीतमा रमेश पौडेलको शब्द तथा सुभाष भुषालको संगीत छ।

    युट्युबमार्फत रिलिज गरिएको गीतको भिडियोलाई गीतकार पौडेल आफैंले निर्देशन गरेका हुन्। भिडियोमा इमिली लामा र पासाङ लामाको अभिनय देख्न सकिन्छ।


    शुक्रवार, श्रावण ३० २०७७०३:१९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij