Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बम विस्फोटको आरोपमा पक्राउ परेका धर्मेन्द्र बास्तोला रिहा

बम विस्फोटको आरोपमा पक्राउ परेका धर्मेन्द्र बास्तोला रिहा

  • बिहिवार, बैशाख २९ २०७९

  • 639
    SHARES

  • बम विस्फोटको आरोपमा पक्राउ परेका धर्मेन्द्र बास्तोला रिहा

    बुटवल । बुटवलमा भएको बम विस्फोटको आरोपमा पक्राउ परेका नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोला रिहा भएका छन् । प्रहरीले उनलाई दाङबाट रिहा गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    बम विस्फोटको घटनामा धर्मेन्द्र नेतृत्वको पार्टी संलग्न भएको पुष्टि नभए पछि उनलाई रिहा गरिएको बताइएको छ ।

    नेकपा बहुमत आवद्ध क्रान्तिकारी विद्यार्थी संगठनका नेता प्रकाश शाहीको रोहवरमा वास्तोलालाई रिहा गरिएको स्रोतले दाबी गरेको छ । उनलाई आज विहान दाङको भालुवाङबाट पक्राउ गरिएको हो ।


    बिहिवार, बैशाख २९ २०७९१२:०७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij