Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

  • बिहिवार, बैशाख २९ २०७९

  • 790
    SHARES

  • नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

    दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेको हो । उनी सहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ परेको हो ।

    स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् । चुनाव शुक्रबार हुँदैछ ।

    बाँस्तोलालाई षडयन्त्रमूलक तरिकाले गिरफ्तार गरिएको भन्दै नेकपा बहुमतका नेता गुणराज लोहनीले तुरुन्त रिहा गर्न माग गरेका छन् । हालै मात्र नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएर बास्तोला नेकपा बहुमतका संयोजक बनेका थिए ।


    बिहिवार, बैशाख २९ २०७९०७:४९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij