Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

पूर्वमुख्यमन्त्री गुरुङले मागे आचारसंहिताविपरीत भोट

पूर्वमुख्यमन्त्री गुरुङले मागे आचारसंहिताविपरीत भोट

  • बुधवार, बैशाख २८ २०७९

  • 489
    SHARES

  • पूर्वमुख्यमन्त्री गुरुङले मागे आचारसंहिताविपरीत भोट

    पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भोट मागेका छन् ।

    आफ्नो आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियो सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भोट मागेका हुन् । मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भइसकेको अवस्थामा उनले भोट मागेका हुन् ।

     


    बुधवार, बैशाख २८ २०७९११:२२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij