Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य फेरि बढ्यो, आज तोलाको ९८ हजार ६ सयमा कारोबार

सुनको मूल्य फेरि बढ्यो, आज तोलाको ९८ हजार ६ सयमा कारोबार

  • शुक्रवार, श्रावण ३० २०७७

  • 1.9K
    SHARES

  • सुनको मूल्य फेरि बढ्यो, आज तोलाको ९८ हजार ६ सयमा कारोबार

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ । आज ८ सयले बढ्दै सुन प्रतितोला ९८ हजार ६०० मा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि ६० रुपैयाँ बढेर १,३५५ मा कारोबार भइरहेको छ ।

    बुधबार एकै दिन ६ हजार २०० ले घट्दै प्रतितोला ९५ हजार ४०० मा कारोबार भएको सुन विहिबार २,४०० ले बढेर पुनः उकालो लागेको छ । सुन बुधबार ९७ हजार ८०० मा कारोबार भएको थियो ।

    लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य यो साताको शुरुमै घटेको भए पनि विहिबारदेखि भने बढ्न थालेको छ ।


    शुक्रवार, श्रावण ३० २०७७०१:४३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij