Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बार्सिलोना च्याम्पियन्स लिगमा

बार्सिलोना च्याम्पियन्स लिगमा

  • आइतवार, बैशाख २५ २०७९

  • 792
    SHARES

  • बार्सिलोना च्याम्पियन्स लिगमा

    काठमाडौं । गएराति रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा बार्साले रियल बेटिसलाइ २–१ गोलले हराएको छ । यो जितसँगै बार्साले च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गरेको छ ।

    खेलको ७६ औं मिनेटमा बार्साका लागि युवा खेलाडि अन्सु फातीले पहिलो गोल गर्दै बार्सालाइ अग्रता दिलाएका थिए भने खेलको ७९ औं मिनेटमा बेटिसका लागि मार्क बाट्राले जवाफी गोल फर्काउँदै खेल बराबरीमा लगे ।

    मार्क बाट्रा भुतपूर्व बार्सिलोनाका खेलाडि हुन् । त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा जोर्डि अल्बाले गोल गर्दै बार्सालाई जित दिलाए । खेल निकै रोमान्चक भएको थियो ।

    यो जितसँगै बार्साले आफ्नो स्थान च्याम्पियन्स लिगमा पक्का गरेको छ ।


    आइतवार, बैशाख २५ २०७९१२:२७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij