Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

थप १० जनामा कोरोना सङ्क्रमण, १८ जना निको

थप १० जनामा कोरोना सङ्क्रमण, १८ जना निको

  • मंगलवार, बैशाख १३ २०७९

  • 448
    SHARES

  • थप १० जनामा कोरोना सङ्क्रमण, १८ जना निको

    काठमाडौँ । नेपालमा थप १० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ र एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप १८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २६१ पुगेको छ । यही अवधिमा थप ८६ हजार १३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


    मंगलवार, बैशाख १३ २०७९०४:४७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij