Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट थप आठजनाको मृत्यु, कूल मृत्यु संख्या ९१ पुग्यो

पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट थप आठजनाको मृत्यु, कूल मृत्यु संख्या ९१ पुग्यो

  • बुधवार, श्रावण २८ २०७७

  • 712
    SHARES

  • पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट थप आठजनाको मृत्यु, कूल मृत्यु संख्या ९१ पुग्यो

    काठमाडौं। पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट थप आठजनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा टेकुका ७८ वर्षीया महिला, धादिङका ३२ वर्षीय पुरुष, धनुषाका ७१ वर्षीय पुरुष, धनुषाकै ३८ वर्षीय महिला, सप्तरीका ७२ वर्षीय पुरुष, मोरङका ५५ वर्षीय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षीय पुरुष छन्।

    यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु संख्या ९१ पुगेको छ।


    बुधवार, श्रावण २८ २०७७०४:५५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij