Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

थप ७ जनामा कोरोना संक्रमण, २५ जना डिस्चार्ज

थप ७ जनामा कोरोना संक्रमण, २५ जना डिस्चार्ज

  • बिहिवार, चैत्र २४ २०७८

  • 444
    SHARES

  • थप ७ जनामा कोरोना संक्रमण, २५ जना डिस्चार्ज

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ६६८ जनामा गरिएको नमूना परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो वधिमा कसैको मृत्यु भएन ।

    मन्त्रालयका अनुसार अहिले देशभर ७४७ जना सक्रिय संक्रमित रहेका छन् भने ५००९३ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।


    बिहिवार, चैत्र २४ २०७८०४:३८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij