Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

  • आइतवार, चैत्र २० २०७८

  • 835
    SHARES

  • भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका थिए ।


    भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो ।


    मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए ।


    देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता समेत भएको छ ।


    आइतवार, चैत्र २० २०७८०८:३०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij