Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमाले बैठकमा सँगको भेटवार्ताबारे ओलीको ब्रिफिङ यस्तो छ !

एमाले बैठकमा सँगको भेटवार्ताबारे ओलीको ब्रिफिङ यस्तो छ !

  • आइतवार, चैत्र १३ २०७८

  • 695
    SHARES

  • एमाले बैठकमा सँगको भेटवार्ताबारे ओलीको ब्रिफिङ यस्तो छ !

    काठमाडौं – नेकपा एमालेको प्रथम स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक महाराजगञ्जस्थित रोयल दरवार रेष्ट्रो एण्ड भेन्युमा बसेको हो । बैठकको सञ्चालन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफु र चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटवार्ताबारे जानकारी गराएका छन् ।

    वाङसँगको भेटवार्तामा अध्यक्ष ओलीले आफुले नेपालको सरोकारका विषयमा खुलेर छलफल भएको भन्दै त्यसक्रममा विदेशमन्त्री वाङले पनि नेपालको विकासको साझेदारको रुपमा भुमिका खेल्ने चिनियाँ सरकारको नीति रहेको जानकारी गराएको बताए ।

    बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगले चुनाव चिन्हमा हरियो रङ राख्नु आपत्तिजनक विषय भएको भन्दै राजनीतिक दलहरूसँग परामर्श नगरी एउटा दललाई फाइदाका गरिएको बताए ।

    उनले निर्वाचन आयोगले विगतमा पनि एमालेप्रति भेदभाव गरेको भन्दै अबदेखि आयोगबाट त्यस्ता काम स्थायी कमिटी बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रीत ठोस कार्ययोजना बनाएर पार्टी परिचालन गर्ने योजना रहेको एमालेले जनाएको छ । एमाले स्थायी कमिटीमा ४५ जना सदस्य छन् ।


    आइतवार, चैत्र १३ २०७८०५:०५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij