Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

भदौ ३१ गतेसम्‍म अन्तराष्ट्रिय सीमा बन्द, १० नाकाबाट मात्र नेपाली आउन पाउने

भदौ ३१ गतेसम्‍म अन्तराष्ट्रिय सीमा बन्द, १० नाकाबाट मात्र नेपाली आउन पाउने

  • मंगलवार, श्रावण २७ २०७७

  • 657
    SHARES

  • भदौ ३१ गतेसम्‍म अन्तराष्ट्रिय सीमा बन्द, १० नाकाबाट मात्र नेपाली आउन पाउने

    काठमाडौं ।  सरकारले  भदौ ३१ गतेसम्‍म नेपाल प्रवेशको सबै नाका र यात्रुहरुको प्रवेश सबै नाका स्थगित गर्ने निर्णय गरेको छ।

    सरकारका अर्थमन्त्री एवं सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सो कुरा बताएका हुन।

    यसका साथै सरकारले  तोकेको  १० वटा सीमानाकाबाट मात्र  नेपाल प्रवेश पाउने गरी  निर्णय गरेको उनले बताए। उनका अनुसार  स्काथल  झापाको करभिट्टा, मोरङको रानी,  सिरहाको माडर,  रौतहटको गौर,  पर्साको वीरगञ्‍ज,  रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर,  बाँकेको जमुना, कैलालीको गौरीफन्टा र कैलालीको गड्डा चौकी नाका बाट मात्र आउन पाउने छन्।

    यसका साथै त्‍यसबाहेकका नाकाबाट नेपाल प्रवेश गरे कानुनी कारबाही गरिने उनले बताए।


    मंगलवार, श्रावण २७ २०७७०५:३४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij