Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एमाले बैठकमा घनश्याम भूसालले राखे कम्युनिस्ट एकताको प्रस्ताव

एमाले बैठकमा घनश्याम भूसालले राखे कम्युनिस्ट एकताको प्रस्ताव

  • सोमवार, चैत्र ७ २०७८

  • 767
    SHARES

  • एमाले बैठकमा घनश्याम भूसालले राखे कम्युनिस्ट एकताको प्रस्ताव

    काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो कमिटीको बैठकमा घनश्याम भूसालले कम्युनिष्ट पार्टीहरुबीच एकताको प्रस्ताव राखेका छन् । सोमबार सुरु भएको बैठकमा भूसालले तीन कारणले कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यकता रहेको उल्लेख गरेका छन् ।

    एमाले वाम एकताको मूल प्रवाह भएको, विभाजित पार्टीहरुबीच वैचारिक तथा सैद्धान्तिक कारण नभएको र आगामी निर्वाचनमा वामन्थी जित सुनिश्चित गर्न पार्टी एकता आवश्यक रहेको भूसालले प्रस्ताव गरेका छन् ।

    कम्युनिष्ट पार्टीका बहुसंख्यक सदस्य र कार्यकर्ता एकताकै पक्षमा रहेको भूसालले तर्क गरेका छन् ।


    सोमवार, चैत्र ७ २०७८०४:३०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij