Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

त्रिविको उपप्राध्यापक पदको परीक्षा पुनः स्थगित (सुचनासहित)

त्रिविको उपप्राध्यापक पदको परीक्षा पुनः स्थगित (सुचनासहित)

  • शनिवार, चैत्र ५ २०७८

  • 835
    SHARES

  • त्रिविको उपप्राध्यापक पदको परीक्षा पुनः स्थगित (सुचनासहित)

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा पुनः स्थगित गरेको छ ।

    आयोगले ८ चैतदेखि उपप्राध्यापक पदको परीक्षा गर्ने तयारी गरेको थियो । तर ‘विज्ञापन नं ७०१-०७७-०७८ देखि ८२५-०७७-०७८ सम्मको पदमा पदपूर्ति नगर्न भनी सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको भन्दै अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको हो ।

    आयोगले शनिबार एक सूचना प्रकाशित गरी सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गर्ने जनाएको छ ।

    हेर्नुहोस् त्रिवि सेवा आयोगको सूचना:

    TU-notice.jpg


    शनिवार, चैत्र ५ २०७८०३:३५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij