Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

उदयपुरमा मालपाेत कार्यालयका ६ कर्मचारीसहित १५ जनामा काेराेना सङ्क्रमण पुष्टि

उदयपुरमा मालपाेत कार्यालयका ६ कर्मचारीसहित १५ जनामा काेराेना सङ्क्रमण पुष्टि

  • मंगलवार, श्रावण २७ २०७७

  • 1.4K
    SHARES

  • उदयपुरमा मालपाेत कार्यालयका ६ कर्मचारीसहित १५ जनामा काेराेना सङ्क्रमण पुष्टि

    उदयपुर ।  उदयपुरमा मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

    त्रियुगा नगरपालिकामा आठ जना र बेलका नगरपालिकामा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । बेलका नगरपालिकामा देखिएका सङ्क्रमित सबै समुदायस्तरका हुन् ।

    अहिलेसम्म उदयपुरको बेलका नगरपालिकामा ३१ जना, त्रियुगा नगरपालिकामा ५९ जना, कटारी नगरपालिकामा सात जना, चौदण्डीगढी नगरपालिकामा दुई जना, उदयपुरगढी गाउँपालिकामा दुई जना र ताप्ली गाउँपालिकामा तीन गरी एक सय चार जनामा सङ्क्रमण भएको प्रमुख सुवेदीले बताउनुभयो । 


    मंगलवार, श्रावण २७ २०७७०३:०४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij